२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


परराष्ट्रमन्त्री खड्का र युरोपेली सांसदको टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली सांसदको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गरेको छ । युरोपेली संसदकी उपाध्यक्ष इभलिन रेग्नरको नेतृत्वको भ्रमण टोलीले बिहान परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग