Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बसन्तपुर क्षेत्रमा इन्द्र जात्राको रौनक (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा इन्द्र जात्रा (येँया)को रौनक सुरु भएको छ । बुधबार बिहान १०ः३२ को शुभ साइतमा इन्द्रजात्राको लागि ल्याइएको लिङ्गो (योँसी) भोटाहिटीबाट हनुमानढोकातर्फ नगर प्रवेश गरेको