Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाली फुटबल विकास गर्ने हो भने सबै एक हुनुपर्छ : तुलाधार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव इन्द्रमान तुलाधारले तत्कालिन अवस्थाका चेन्ज एन्फाका पक्षधरहरू वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा नमिल्नु नै नेपाली फुटबलको दुर्भाग्य रहेको बताउनुभएको