१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको काठमाडौं