Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


भक्तपुरमा सांस्कृतिक क्रान्ति ल्याउने इन्दिरा !

१२ वर्षको उमेरदेखि धिमेबाजा बजाउँदै आएकी भक्तपुरकी इन्दिरा लाछेमस्युले आफ्नै अग्रसरतामा व्यावसायिक रूपमै धिमेबाजाका महिला कलाकार उत्पादन थालेकी छन् ।