Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इन्डोनेसिया विद्यालय घटना अपडेट: मृत्यु हुनेकाे संख्या ९१ जना पुग्याे, दर्जनाैं घाइते

एजेन्सी। इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक निजी विद्यालय भत्किंदा ९१ जनाको मृत्यु भएकाे छ। अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशंका गरिएको हाे ।