Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


फिल्म ‘इन्डियन पुलिस फोर्स’ को सकियो छायांकन

एजेन्सी । भारतीय निर्देशक रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को छायांकन सकिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री शिल्पा शेट्टीले सिरिजको छायांकन पूरा भएको जानकारी दिएकी हुन्