काठमाडाैं। नेपाली बजारमा इन्टरनेट कम्पनीहरुको बाढी नै चलेकाे छ। करिब दुई दर्जन बढी कम्पनीहरु प्रतिष्पर्धामा रहेका हुन्। उनीहरुले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका हुन्छन्