Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


इनिशा बिक मृत्यु प्रकरण: आरोपित ४ जनालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमडाैं । सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि बलात्कारपछि हत्याकोे आरोपमा पक्राउ परेका चार जना नाबालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मंगलबार सुर्खेत जिल्ला अदालतको बाल इजलासका