२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


विद्रोहीका गतिविधि बढ्न थालेपछि इथियोपियामा संकटकालको घोषणा

एजेन्सी । इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो । पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न