Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बुधबार बस्दैछ। इतर समूहले पार्टीको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको जनाएको हाे । बैठक बुधबार दिउँसो १ बजे चुनदेवीस्थित

कोइराला पक्षको छुट्टै भेला ठमेलकाे एक होटलमा जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे समूहले सोमबार पनि भेला गरिरहेको छ । सोमबार काठमाडौंकाे ठमेलस्थित होटल यात्रीमा आयोजित भेलामा कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको