काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको