काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका दशैं जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गएराति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै