१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


इजरायलमा मारिएका गणेशकुमार नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको

इजरायलमा मृत्यु भएका ४ जना विद्यार्थीको शव धनगढी पुग्यो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ । आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक

इजरायलमा निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले

हमासको बन्धकमा अधिकांश इजरायली नागरिक

काठमाडौं । यही असोज २० गते प्यालेस्टाइनी बिद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गर्दा दुवैतर्फ गरी झण्डै चार हजारको मृत्यु भएको छ भने हमासले १५० जनालाई बन्धक बनाई गाजापट्टी लगेको छ

गाजाका अस्पतालमा हजारौं बिरामी, इजरायली चेतावनी रोक्नुपर्ने डब्लुएचओको माग

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव भएको जनाएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट गम्भीर घाइते बिरामीहरूलाई ज्यान

स्वदेशमा टेक्न पाउदा नेपालीलाई बिर्साइदियो इजरायलको युद्धको पीडा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थी र एक जना बेपत्ताको स्थितिले सबैलाई दुखित बनाएको छ । यद्यपि आक्रमणपछि विचल्लीमा परेको कारण

भारतले इजरायलबाट ल्याए आफ्ना नागरिक

एजेन्सी । भारत सरकारले इजरायलमा फरेका आफ्ना नागरिकको पहिलो खेप विशेष विमान मार्फत नया दिल्ली ल्याएको छ । पहिलो खेपमा महिला, बृद्धबृद्धा र बालबालिकाहरु गरि २ सय १२ जना भारत

गाजामा इजरायलको जवाफी आक्रमण जारी

एजेन्सी । इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गर्दा इजरायलले हमास विरुद्धको कारबाही जारी राखेको छ । इजरायले गाजापट्टीमा इजरायली बमबर्षक बिमानबाट गोलाबारी जारी राखेको छ । गत शनिबार

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक