Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो

काठमाडौं । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ । शुक्रबार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो