Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


निषेधाज्ञामा पनि अनलाइन व्यवसायमा रोक नलगाउन सवोच्चको अन्तरिम आदेश

न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।