Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


फुल्हम च्याम्पियनसिप प्ले अफको फाईनलमा

काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै फुल्हम इंग्लीश च्याम्पियनसिप फुटबल प्ले–अफ्को फाईनलमा पुगेको छ । इंग्लीश प्रिमियर डिभिजनमा उक्लिने होडमा रहेका यी दुई टोलीबीचको खेलमा फुल्हम समग्रमा ३–२ ले विजयी भयो