Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


आर्सनल र लेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पीएसभीलाई १–० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनलको