१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई ३–२ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बकायो साकाले दुई गोल गर्दा मार्टीनेलीले एक