काठमाडौं । इंगल्यान्डले युरोमा विजयी सुरुवात गरेको छ । आइतबार साँझ बेम्बली रंगशालामा भएको खेलमा इंगल्यान्डले क्रोएसियामाथि १-० को जित दर्ता गर्यो । इंगल्यान्डको जितमा रहिम स्टर्लिङले गोल गरे ।