काठमाडौं । नेपाली क्रिकेटर आसिफ सेखले टि २० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ । शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले