Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


ताप्लेजुङ सदरमुकाममा आगलागीबाट एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ