२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


आवासीय विद्यालय सञ्चालनार्थ महायज्ञ

पाँचथर । विपन्न परिवारका विद्यार्थीहरुलाई आवासीय विद्यालय सञ्चालन गर्न पाँचथरको हिलिहाङ गाउँपालिका– ७ टारीमा महायज्ञ सञ्चालन गरिने भएको छ । फिदिममा आज पत्रकार सम्मेलन गरी आगामी कार्तिक १५ गतेदेखि २२