Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


होर्मुज जलडमरुबाट जहाज आवतजावत नगर्न अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनको आग्रह

काठडमाडाैं । व्यावसायिक जहाजमाथि आक्रमण तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) ले होर्मुज जलडमरु र आसपासको क्षेत्रमा जहाज सञ्चालन तथा व्यापारिक आवतजावत नगर्न आग्रह गरेको छ। आईएमओका महासचिव आर्सेनियो