२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कोरोना महामारीबाट उठ्न फ्रान्समा एक खर्ब १८ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

काठमाडौं । फ्रान्समा कोरोना महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरिएको छ । यो रकम रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा