संखुवासभा । ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ ।