Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


तीनकुने सामुहिक हत्याकाण्डका आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको तीनकुने सामुहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो