१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा

मकवानपुरमा रहेको कम्पनीको अत्याधुनिक प्लान्टमा अमेरिकीस्तरकै प्रक्रियामा नेपाली पानीको समिश्रणमा आरसी कोला उत्पादन हुने कम्पनीले जनाएको छ ।