काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा छलफल भईरहँदा अखिलका विद्यार्थीहरुबीच विवाद भई खुकुरी हानाहान भएको प्रहरीले जनाएको