२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नुन किन्दा सतर्क हुनुपर्ने

काठमाडौं । बजारमा आएका विभिन्न प्रकारका नुनका कारण उपभोक्ता ठगीनुका साथै स्वास्थ्यमा पनि असर गरेको सरोकारवालाहरुले जनाएका छन् । आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पिंक