Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पहिलो चौमासिकमा विप्रेषणमा सुधार, निर्यात बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विप्रेषण आप्रवाहमा ११ दशमलब २