३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कुहिएर जाने फलफूलबाट अब टन्नै आम्दानी, गाउँमै उद्योग खल्दा स्थानीय दङ्ग

प्रकाश लिम्बुतेह्रथुम । गाउँभरी अमला, लप्सी र मेल धेरै हुँदा कुहिएर त्यसै खेर गइरहेको हुन्थ्यो । न किन्न कोही आउथ्यो, न त बिक्री र त्यसको सदुपयोग नै गर्न सकिन्थ्यो ।