Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


पुरुष नचाहिँने भन्दै एक नायिकाले गरिन् आफैँसँग विवाह

एजेन्सी । भारतीय टेलीभिजनकी नायिका कनिष्का सोनीले पुरूष नचाहिँने भन्दै आफैँसँग विवाह गरेकी छन् । सोलोगेमी’ अर्थात् आफैंसँग विवाह गर्ने अवधारणा विश्वभर तीव्र गतिमा समयसँगै बढिरहेको छ । यसअघि पनि