४ असार २०८२, बुधबार | Wed Jun 18 2025


आफूमाथि रुसले तत्काल आक्रमण गर्ने सम्भावना नरहेको युक्रेनको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले