Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न सम्बन्धित निकायलाई सरकारकाे निर्देशन

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट