एजेन्सी। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशैभर उच्च शतर्कता जारी गर्दै आपत्कालकाे घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशैभर उच्च शतर्कता जारी गरेको