३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


आन्ध्रप्रदेशको कारखानामा विस्फोट, १७ को मृत्यु

एजेन्सी । भारत आन्ध्रप्रदेशको एउटा औषधी बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । आन्ध्रप्रदेशको अनाकपल्ली जिल्लाको अच्युतपुरम फर्मा कारखानामा विस्फोटमा हुँदा अन्य ४० जना बढी घाइते भएको