Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


रुसले आन्द्र र भारतीय महासागरतर्फ पठायो हाइपरसोनिक क्षेप्यास्त्रसहितको युद्धपोत

काठमाडौं । रुसले हाइपरसोनिक क्रुज क्षेप्यास्त्रसहितको पानी जहाज आन्द्र महासागर र भारतीय महासागरतर्फ पठाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हजार किलोमिटर परसम्म मार हान्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रसहितको ‘एडमिरल