१८ भाद्र २०८२, बुधबार | Thu Sep 4 2025


स्थानीय तहका कर्मचारीको आन्दोलन जारी

काठमाडौं । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूको बुधबार पनि आन्दोलन जारी राखेका छन् । सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन