११ असार २०८२, बुधबार | Wed Jun 25 2025


आफूले जम्मा गरेको पैसा सहकारीबाट फिर्ता नपाएपछि आन्दोलनमा उत्रिए बचतकर्ताहरु

काठमाडौं । सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता नपाएको भन्दै उनीहरु