काठमाडौं । प्रतिनिधि सभा सदस्य सुशिला श्रेष्ठले कोशी प्रदेश नामाकरणको सम्बन्धमा आन्दोलनकारीसँग छिटोभन्दा छिटो वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै श्रेष्ठले यस्तो