Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सरकारको आन्तरिक लेखापरीक्षणमै बेरुजु, सबैभन्दा बढी बेरुजु स्थानीय तहमा

काठमाडौं । सरकारी कार्यालयमा वित्तीय अनुशासनको कमी तथा खरिद ठेक्का व्यवस्थापन प्रभावकारी नहुँदा बेरुजु रकम उच्च देखिएको छ । सरकारको आन्तरिक लेखापरीक्षणमै गत आर्थिक वर्षमा वार्षिक निकासा तथा खर्चको १ प्रतिशत