Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


राजस्व कार्यालय हेटौंडाद्वारा १० महिनामा ६ अर्ब रूपैयाँ राजस्व संकलन

काठमाडाैं । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बक्यौता असुली र