Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म बढ्यो आन्तरिक हवाई भाडा

आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयाँदेखि बढीमा ५४० रुपैयाँसम्म भाडा वृद्धि भएको संघले जनाएको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।