काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि आफ्नै निवास खुमलटारमा बोलाउनुभएको छ । एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल गर्नका लागि उहाँले बैठक बोलाउनुभएको हो