१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ । बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ