काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलबभत्ता आफैं व्यहोर्न परिपत्र जारी गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट ७ बुँदे परिपत्र गर्दै मन्त्रालयले संघीय सरकारलाई