२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सर्वोच्च अदालतमा बिहीबार प्रारम्भिक सुनुवाइ हँदैछ । सर्वोच्चको जुनसुकै न्यायाधीशको एकल इजलासमा यो रिट सुनुवाइका लागि पर्न सक्छ । अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत