Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


बीबीसीका पत्रकार आङ् थुरा सेनाको नियन्त्रणमा

काठमाडौं । म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ । सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर