Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


आङ्दावा शेर्पाले गरे खाद्यान्न सहयोग

काठमाडौं । अमेरिका बस्दै आएका आङ्दावा शेर्पाले लामो लकडाउनका कारण भोकमरीमा परेको बिपन्न समूदायलाई खाद्यान्न सहयोग गर्नु भएको छ । युथ जर्नालिष्ट एशोसियशन नेपालको समन्वयमा शेर्पाले काठामाडौको कपन र जोरपाटीमा